यी अभिनेताले श्रीमतीको कारण गर्दैनन् किसिंग सीन !

बलिउड फिल्ममा किसिंग सीन हुनु ठुलो  कुरा हैन। इंडस्ट्रीमा यस्तो सीन्स पनि भईरहन्छ। अहिले विवाहित कलाकारहरु फिल्ममा  किसिंग र  इंटीमेट सीन गर्दैनन्। जब-जब यस्तो सीन्स हुन्छ तब उनीहरुले श्रीमतीको रिसको सामना गर्नपर्छ।  \

किसिंग सीनलाई लिएर  आयुष्मानको घरमा  ‘नौटंकी’

आयुष्मान खुरानाले  फिल्म ‘नौटंकी साला’ मा  पूजा साल्वीसँग लिपलक गरेका थिए। बताईएको छ कि यस सीनलाई लिएर उनको श्रीमतीसँग झगडा भएको थियो।  श्रीमतीले उनलाई छोड्ने निर्णय पनि लिईसकेकी छन्।  एक अन्तरवार्तामा आयुष्मानले बताएका थिए ,’ कुनै पनि श्रीमती आफ्नो श्रीमानले अर्को महिलालाई किसिंग गरेको देख्न सक्दैनन्। जब मैले किसिंग सीन गर्नुपर्यो तब मैले निर्देशकलाई मेरो श्रीमतीको अनुमति लिन भनेको थिए। त्यस दिन सिङ शुट भयो तब पनि मेरो श्रीमतीले केहि भनिनन् तर जब उनी गेस्ट रूममा शिफ्ट भईन् तब थुप्रै दिनसम्म मसँग कुरा गरिनन्।  ”

अक्षयले गरेको किसिंग सीन गर्नुपरेको थियो एडीट

अक्षय कुमारले ‘धडकन’फिल्ममा  शिल्पा शेट्टीलाई हनीमून सीक्वेंसमा किसिंग सीन गरेका थिए। फिल्म रिलीजभन्दा पहिला ट्विंकल खन्नाले किसिंग सीनलाई  एडिट गर्ना भनेकी हीन्न। एकपाक अक्षयले यस बारेमा बिना रोमांस र इंटीमेट नभएर पनि माया व्यक गर्न सक्छौ भनेका थिए। 

काजोललाई अजयको किसिंग सीन मन परेन

अजय देवगनले फिल्म ‘शिवाय’ मा आफ्नो पहिलो स्क्रिन किस र इंटीमेट सीन दिएका थिए। उनले यसबारे श्रीमती काजोललाई भनेका थिएनन्   । जब काजोल र अजय देवगन शो ‘द कपिल शर्मा’ मा पुगेका थिए,अब कपिल शर्माले अभिनेतालाई यस सीनको बारेमा प्रश्न सोधेका थिएयस प्रश्नको जवाफमा उ  हल्का मुस्कुराए , तर यसमा  काजोलको प्रतिक्रिया धेरै गम्भीर थियो।

शाहरुखले किसिंग सीनको नियम तोडे र फेरि

अपनाउनु पर्यो

शाहरुख खानले आफ्नो मनपर्ने निर्देशक यश चोपडाको फिल्म ‘जब तक है जान’ मा कट्रिनासँग पहिलो पटक स्क्रिन किस गरेका थिए । शाहरुखको कुनै फिल्ममा किसिंग सीन नदिने नियम थियो । श्रीमती गौरीको कारण  शाहरुखले किसिंग सीन गर्दैनन् ।

इमरान खानले स्क्रिन किसको लागि गरे अस्वीकार

अभिनेता इमरान खान आफ्नो छोटो फिल्म करियरमा किसिंग सीनलाई सधैँ नो भनेका छन्। यधपी फिल्म ‘मातृ की बिजली का मण्डोला’ मा अभिनेताले अनुष्का शर्मासँग किसिंग सीन गरेका थिए । त्यसपछि उनले फिल्म ‘कट्टी बत्ती’ मा कंगना रनौतसंगकिसिंग सीन गर्न अस्वीकार गरे।

अभिनेताको पति र पत्नीको विदेशमा झगडा

अभिनेता गुरमीत चौधरीले साना खानको साथमा फिल्म ‘वजा तुम हो’ मा लिपलक सीन दिएका थिए। जब उनकी श्रीमती देबिना बनर्जीलाई यस बारेमा थाहा भयो,अब  उनीहरुको  यस मामिलामा झगडा परेको थियो  ।

 

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:३६

यी कलाकारले जसको ट्रान्सफर्मेशन देखेर सबै भए अचम्म …