रातो खोर्सानीको अकल्पनीय फाइदा: तेलमा पड्काएर यसरी गर्नुहोस मालिश!

रातो खुर्सानी पिरो, सुक्खा र ज्वलनशील हुन्छ । रातो खुर्सानी पेटको रोग, घाउ, खाना नरुच्ने,  पिसाब पोल्ने, घाटी दुख्ने, अपच आदि जस्ता रोगहरुको लागि लाभदायक छ ।

रातो खुर्सानी:

-रातो खोर्सानीको अचारलाई घिउमा छोएर खादा फोहोर पानीको दुष्प्रभाव पेटमा पर्दैन  ।

-शरीरमा कतै दुखेको छ भने तातो तेलमा खोर्सानी पड्काएर मालिश गर्दा यसले  राहत प्रदान गर्दछ ।

-यदी अरिंगालले टोकेको छ भने खोर्सानी पिसेर लगाउदा यसको विष मर्छ।

फिटकिरीले रोक्छ नाकको रक्तस्राव

१०० मिलीलीटर पानीमा ३० ग्राम फिटकिरी मिसाएर त्यसमा एउटा कपडा भिजाएर निधारमा राख्दा  रगत बग्न बन्द हुन्छ।

मुखको छाला 

एक गिलास पानीमा एक चौथाई चम्चा फिटकिरी, आधा चम्चा नुन मिसाएर कुल्ला गर्नाले छाला निको हुन्छ।

दातको दुखाइ: फिटकरीलाई तातोपनिमा घोलेर लगातार कुल्ला गर्दा दात दुख्न कम हुन्छ। यदि दाँतमा प्वाल परेको छ, दुखाइ छ भने कपासमा फिटकिरी राखेर प्वालमा थिच्नुहोस्। यसले दाँतको दुखाई ठिक हुन्छ।

खोकी

आधा ग्राम बदामलाई महमा मिसाएर खादा दम र खोकीबाट राहत मिल्छ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८२१:३४

के कार्बोहाइड्रेट धेरै भएको खाना खाँदा लामो समय बाचिन्छ त ? यसो भन्छन्, वैज्ञानिकहरु