बलिउडमा यी अभिनेत्रीले यसरी सम्हाले आफुलाई उप्स मुमेन्ट हुनबाट !

बलिउड कलाकारको बारेमा थाहा पाउन निकै दर्शकहरु निकै क्रेज रहन्छन्। प्रशंसकहरु आफ्नो मनपर्ने कलाकारको बारेमा जान्नको लागि धेरै उत्साहित रहन्छन्। बलिउड अभिनेत्रीहरु आफ्नो अभिनयसँगै ड्रेसिंग सेन्सले सबैलाई घायल बनाउँछन्। अवार्ड फंक्शन वा  पार्टीमा  अभिनेत्रीहरु आफ्नो ग्ल्यामरस पोशाकले सबैको ध्यान आकर्षित गर्छन् । धेरै पटक उनीहरु यस्तो लुगा लगाउँछन् कि सबैको दिमागमा यो प्रश्न आउन थाल्छ कि उनको लुगा कसरी जिउमा रहन्छन्।  थाहा पाउनुहोस् यी कलाकारको ड्रेसिंग सेन्स को बारे :-     

टेपको  कमाल

प्रियंका चोपडाको यो ड्रेस सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । उनको तस्बिरले धेरै हेडलाइन्स बनेको थियो। उनले धेरै ट्रोलिंगको सामना गर्नु परेको थियो। तर धेरै मानिसहरुको दिमागमा यो प्रश्न पनि आयो कि उनको पोशाकको नेकलाइन कसरी  रह्यो। वास्तवमा  डबल स्टिक टेप यस्तो पोशाकमा प्रयोग  गरिन्छ। यो छाला वा पोशाकमा टाँसिएको हुन्छ।

सेफ्टी पिनको प्रयोग

सामन्य मान्छेहरुले  सेफ्टी पिनको प्रयोग गर्नु सामान्य कुरा हो। तर अभिनेत्रीहरुले पनि कहिले काहिँ यसको प्रयोग गर्छन्। जब अभिनेत्रीहरुलाई आफ्नो ड्रेसबाट ब्रा लुकाउन  वा कपडा ओपन छ भने उनीहरु सेफ्टी पिन प्रयोग गर्छन्। 

प्लंजिंग नेकलाइन 

अभिनेत्रीहरुको  यस्तो कपडाबाट धेरै अचम्ममा पर्छन् । थुप्रै अभिनेत्रीहरु नेकलाईन लगाउँछन् । यस्तो पोशाकको लागि उनीहरु डीप प्लंज ब्रा  लगाउँछन्।

 ब्याकलेस ड्रेस

ब्याकलेस ड्रेसेको फेशन सधैँ चलिआईरहेको छ। यसमा अभिनेत्री आफ्नो ब्याक फ्लंट गर्छन्। यधपी यस्तो ड्रेसेमा कहिले काहिँ समस्या आउँछ। यसकारण धेरै पटक ऊप्स मुमेन्टको सिकार हुनुपर्छ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:३६

बलिउडका यी कलाकार जसले सामान्य डेलिवरी अपनाए !