आउँदो शुक्रबार न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै

काठमाडौँ – आउँदो शुक्रबार न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले लगभग ७० करोड रुपैँयाको ७० लाख कित्ता शेयर निष्काशन गरेको थियो।  ति मध्ये २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको थियो । निष्काशन गरेका सेयरमा सर्वसाधारणले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने थिए ।

आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले धितोपत्र बोर्डसँग  आईपीओ बाँडफाँडको लागि अनुमती पत्र पथाईसकेको छ  र बोर्डबाट अनुमती पनि पनि प्राप्त भैईसकेको छ ।

 

 

प्रकाशित : बुधबार, कार्तिक ०३, २०७८१२:१०

दशैं सकिए लगत्तै बढ्न थाल्यो सुनको भाउ, आज ४० दिन यता कै महँगो !