सपनामा पुरुषले कुनै स्त्रीलाई चुम्बन गरेको देख्यो भने के हुन्छ ?

प्राय: मानिसहरु सपनालाई विश्वास गर्दैनन् तर कतिपय मानिसहरु सपनालाई लिएर चिन्तित हुने गर्छन् । यो सपना र ज्योतिषमा उस्तै-उस्तै हो। विश्वास गर्नेलाई हो जस्तो लाग्छ र विश्वास नगर्नेलाई बकवास कुरा जस्तो लाग्छ ।

ज्योतिष शास्त्र अनुसार पुरुषले सपनामा महिलालाई देख्यो भने उक्त पुरुषका लागी लाभदायी हुनेछ । पुरुषले महिलालाई चुम्बन गरेको सपना देख्यो भने उसले अचानक धेरै धन पाउने सम्भावना हुन्छ ।

यदि कुनै पुरुषले सपनामा बुर्का लगाइएको महिला देखियो भने मित्रबाट विश्वासघात हुनसक्छ । साथै सपनामा महिलाले तास खेलिरहेको देख्यो भने सम्मान प्राप्ति हुन्छ । त्यस्तै सपनामा आफ्नो प्रेमिकासँग घुम्न गएको देखियो भने उनीसँगको दाम्पत्य जीवन राम्रो  हुन्छ ।

सपनामा गोरी महिलाले अंगालो हालेको र अप्सराहरूको दर्शन गरेको देखेमा अपार धन प्राप्ति हुन्छ । यदि कुनै भिखारीले यस्तो सपना देखेमा मालामाल हुन्छ ।

प्रकाशित : बुधबार, कार्तिक १७, २०७८०९:३९

कतै तपाईको घरमा लक्ष्मीको आगमन त हुँदैछैन ? लक्ष्मीको आगमनमा देखा पर्छन् यी ४ सङ्केत !