५ वर्षभित्र बिहे गरेर सन्तान जन्माउन चाहन्छिन् कंगना, गरिन् यस्तो खुलासा !

अभिनेत्री कंगना रनौत बलिउडकी चर्चित नायिका हुन् । हालै उनी चर्चामा छिन् जुनमा उनले आफ्नो प्रेम सम्बन्धको खुलासा गरेकी छिन् । हालैको एक अन्तर्वार्तामा कंगनाले आफ्नो विवाह र परिवार बनाउने कुरा गरेकी छिन् ।

हालै इंग्लिश वेबसाइटसँग कुराकानी गर्दै कंगना रनौतले बताईन् कि यस समय उनी आफ्नो जिन्दगीको राम्रो समय बिताईरहेकी छन्। उनले भनिन् ,” म  निश्चित रूपमा बिहे गर्न चाहन्छु र सन्तान जन्माउन चाहन्छु। म आउने ५ वर्षमा आफुलाई आमाको रुपमा र श्रीमतीको रुपमा देख्न चाहन्छु।  ”  हालै कंगना रनौतलाई राष्ट्रीय र पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो। राष्ट्रपति रामनाथ कोविंदले कंगनालाई पद्मश्रीबाट सम्मानित गरेका थिए। यो सम्मान पाएर उनी निकै खुशी भएकी थिइन्।

 

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१३:०५

अनन्याको बहिनीको लोभलाग्दो जवानीको तस्बिर हेर्नुहोस्, तपाई हेर्‍या-हेर्‍यै गर्नुहुनेछ