अनन्याको बहिनीको लोभलाग्दो जवानीको तस्बिर हेर्नुहोस्, तपाई हेर्‍या-हेर्‍यै गर्नुहुनेछ

अभिनेत्री अनन्या पांडेको बहिनी अलाना पांडे अहिले बलिउडबाट टाढा भएपनि उनी आफ्नो लुक्स र फोटोको कारण चर्चामा रहन्छिन्। हालै अलानाले केहि तस्विर शेयर गरेकी छन् जुनले तहल्का मच्चाएको छ।

तस्विरमा अलानाले सेतो बि-किनीमा लगाएकी छन्। अलानाले न्यू-ड मेकअप पनि गरेकी छिन् । यस लुकमा अलाना निकै बो-ल्ड अन्दाजमा छिन्। अलानाले आफ्नो कपाल हातले समातेर पोज दिईरहेकी छन्। अलानाको यी तस्विरले आ-तंक मच्चाएको छ ।

अलानाका यी तस्विर देखेर फ्यानले सास फेरेका छन् । यी तस्विरलाई फ्यानले निकै रुचाइरहेका छन् । हालै अलानाले आफ्नो ब्वायफ्रेन्डसँग इन्गेजमेन्ट गरेकी छन्। उनीहरु छिट्टै बिहे गर्दैछन्।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१३:५९

पुरुष र महिला पनि हुन सक्छन् असल मित्र, नपत्याए हेर्नुस् यी बलिउड स्टारलाई !