हरेक मान्छे आफ्नो आउँदो वर्ष सुखमय होस् भन्ने चाहन्छन्। अघिल्लो वर्षको सबै समस्यालाई छोड्नुहोस्। जीवनमा पैसा सम्बन्धी सबै समस्याबाट छुटकारा पाउनुहोस्। जो व्यक्ति पेसाको खोजीमा छ र पेसा बदल्ने सोचमा छन् उनीहरुको नयाँ वर्षमा धेरै आशा हुन्छ।ज्योतिषशास्त्र अनुसार आउँदोवर्ष ४ राशीका व्यक्तिका लागि निकै शुभ रहेको छ । यी राशिका व्यक्तिहरूलाई जागिर मात्र नभई तलब पनि बढ्ने योग छ।
वृषभ (Taurus):वृष राशिका लागि आउँदो वर्ष निकै शुभ रहनेछ। नयाँ वर्ह्सको सुरुमा नै तपाईको राशिमा नवौ भाव रहेको छ जसकारण तपाईको कार्यमा भाग्यले साथ दिनेछ। जो व्यक्ति प्रतियोगी परीक्षाको तयारीमा छन् ,उनीहरुले वर्षको मध्येमा पेसा प्राप्त गर्नेछ। जो व्यक्ति अहिले पेसामा संग्लग्न छन् ,उनीहरुको आयमा वृद्दि हुने प्रबल योग छ।
कर्क (Cancer): नयाँ वर्ष पेसाको मामिलामा यस राशिका लागि निकै फलदायक छ। वर्षको केहि महिनामा तपाईले समस्या झेल्न पर्नेछ। तर जसै केहि महिनापछि तपाईको समस्या कम हुनेछ र पेसामा अवसर प्राप्त हुनेछ। वर्षको मध्येमा धन लाभको संकेत छ ,जो व्यक्ति व्यवसाय क्षेत्रमा छन् उनीहरुले नाफा प्राप्त गर्नेछन्।
धनु (Sagittarius):धनु राशि हुने व्यक्तिको आर्थ्जिक जीवन निकै राम्रो रहनेछ। कामाई गर्ने थुप्रै मौका मिल्नेछ। सरकारी पेसाको तयारी गरिरहेका व्यक्तिले मिहिनेतको फल प्राप्त गर्नेछन्। जो मान्छे पेसागत छन् उनीहरुले प्रगति गर्नेछन्। व्यवसाय गर्ने व्यक्तिको अप्रिल महिनापछि स्थितिमा केहि परिवर्तन आउनेछ। व्यवसाय गर्ने सोच्छ छ भने सेप्टेम्बरपछि गर्दा राम्रो रहला।
कुंभ (Aquarius): कुम्भ राशि हुने व्यक्तिको लागि नयाँ वर्ष लाभको संकेत रहेको छ। सरकारी पेसाको लागि तयारिओइ गरेकाले सफलता पाउने प्रबल सम्भावना रहेको छ। व्यवसाय गर्नेको लागि तीन महिना निकै फलदायक रहनेछ। कार्यक्षेत्र परिवर्तन गर्ने सोच छ भने वर्षको पहिलो र अन्तिम महिनामा गर्दा निकै लाभ मिल्नेछ।