आज मेस्सीले ब्यालोन डी ओर जिते यी सुपरमोडेल नाङ्गो भएर पेरिसमा फोटोशुट गर्ने !

ओन्ली फ्यान्स मोडल र लियोनेल मेस्सीको सुपरफ्यान सुजी कोर्टेजले सोमबार साँझ हुने अवार्ड समारोहमा २०२१ बालोन डी’ओर विजेताको नाम मेस्सी भएको खण्डमा आफू नग्न हुने बताएकी छिन्।

ओन्ली फ्यान्स मोडल सुजी कोर्टेजले लियोनल मेस्सीले सोमबार आफ्नो सातौं बालोन डी’ओर जिते भने स्टेड डे फ्रान्सको अगाडि स्पष्ट नग्न शूट गर्ने वाचा गरेकी छिन्। ब्राजिलकी सुजी पीएसजीका सुपरस्टार मेस्सीप्रति भव्य प्रेमका लागि चर्चित छिन्, जसलाई उनले सामाजिक सञ्जालमा वर्षौंदेखि समर्थन गरिरहेकी छिन् । मोडलको पीठमा मेस्सीको ट्याटु पनि छ।

“मेरो सपना लियोनेल मेस्सीको लागि नाङ्गो हुन सक्षम हुनु हो। उनी मेरो लागि सबै कुरा हुन्,” सुजीले भनिन्, “क्रिस्टियानो रोनाल्डोको विरुद्ध केहि छैन, तर खेल र मैले कल्पना गर्न सक्ने सबै कुरामा मेस्सी उनी भन्दा धेरै राम्रो छन्। मेरो पेटमुनि मेस्सीको अनुहारको ट्याटु छ, जुन मैले छैटौं पटक मेस्सी विश्वको सर्वोत्कृष्ट खेलाडीको अवार्ड (बलोन डी’ओर) जित्दा गरेको थिएँ, र उनको देब्रे खुट्टामा भएको त्यही ट्याटु खिचाउने मेरो मनसाय छ।”

मेस्सी यस वर्षको ब्यालोन डी ओर अवार्ड जित्नको लागि प्रमुख दाबेदार रहेका छन्। अन्य दाबेदारका रूपमा बार्यन स्टार रोबर्ट लेवान्डोस्की, चेल्सी स्टार जर्जिन्हो, रुयल स्टार करिम बेन्जेमा रहेका छन्।

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८१३:१५

“रोनाल्डो बाघ हुन्, बेन्चमा बस्न म्यानचेस्टर आएका हैनन्”