सन् २०२२ मा कस्तो रहला हरेक ग्रहको चाल ? विस्तारमा जान्नुहोस् के प्रभाव पर्ला त ?

ज्योतिषशास्त्रमा ग्रह, भाव, नक्षत्र, राशिको स्थितिले धेरै प्रकारका प्रभावहरू जन्माउँछ। यी सबैले व्यक्तिलाई कुनै न कुनै रूपमा प्रभाव पार्छ। व्यक्तिको जीवनमा आउने उतारचढावमा ग्रहको स्थिति र दशाबीचको सम्बन्धले निकै गहिरो प्रभाव पार्ने गर्छ। गोचर अर्थ चल्नु हो। गो भनेको नक्षत्र वा ग्रह र चर भनेको हिँड्नु हो। यसरी गोचरको पूरा अर्थ ग्रहको चाल हो। ज्योतिषको दृष्टिकोणले सूर्यदेखि राहु केतुसम्मका सबै ग्रहहरूको आ–आफ्नै गति हुन्छ। आ-आफ्नो गति अनुसार सबै ग्रहहरूले राशि चक्रमा घुम्न फरक-फरक समय लिन्छन्। नवग्रहहरूमा चन्द्रमाको पारगमन सबैभन्दा छोटो अवधिको हुन्छ किनभने यसको गति तीव्र हुन्छ। जबकि, शनिको सुस्त गतिका कारण शनिको पारगमन सबैभन्दा लामो हुन्छ।

ज्योतिषशास्त्रमा राशिको संख्या १२ रहेको छ। जब कुनै ग्रहले आफ्नो राशि परिवर्तन गर्छ वा यसको चालमा परिवर्तन हुन्छ, यसले मानव जीवनमा पनि असर गर्छ। कसैका लागि यो परिवर्तन शुभ हुन्छ त कसैका लागि अशुभ। आउनुहोस् जानौं सन् २०२२ मा कुन ग्रहले कहिले-कहिले राशि परिवर्तन गर्नेछ….

जनावरी २०२२ 

सूर्य: १४ तारिखमा धनुबाट मकर राशिमा

मंगल: १६ तारिखमा वृश्चिक राशिबाट धनु राशिमा

बुध: १५ तारिखमा मकर राशिबाट वक्री अवस्थामा

बृहस्पति: कुम्भ राशिमा

शुक्र: ३० तारिखमा मार्गी

शनि: मकर राशिमा

राहु: वृष राशिमा

केतु: वृश्चिक राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

फब्रुअरी २०२२ 

सूर्य: १३ तारिखमा मकरबाट कुम्भ राशिमा

मंगल: २६ तारिखमा धनुबाट मकर राशिमा

बुध: ४ तारिखबाट मार्गी

बृहस्पति: कुम्भ राशिमा

शुक्र: २७ तारिखमा धनुबाट मकर राशिमा

शनि: मकर राशिमा

राहु: वृष राशिमा

केतु: वृश्चिक राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

मार्च २०२२ 

सूर्य: १४ तारिखमा कुम्भबाट मीन राशिमा

मंगल: मकर राशिमा

बुध: ६ तारिखमा मकरबाट कुम्भ राशिमा, २४ तारिखमा कुम्भबाट मीन राशिमा

बृहस्पति: कुम्भ राशिमा

शुक्र: ३१ तारिखमा मकरबाट कुम्भ राशिमा

शनि: मकर राशिमा

राहु: वृष राशिमा

केतु: वृश्चिक राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

अप्रिल २०२२ 

सूर्य: १४ तारिखमा मीनबाट मेष राशिमा

मंगल: ७ तारिखमा मकरबाट कुम्भ राशिमा

बुध: ८ तारिखमा मीनबाट मेष राशिमा, २४ तारिखमा मेषबाट वृष राशिमा

बृहस्पति: १३ तारिखमा कुम्भबाट मीन राशिमा

शुक्र: २७ तारिखमा कुम्भबाट मीन राशिमा

शनि: २९ तारिखमा मकर राशिबाट कुम्भ राशिमा

राहु: १२ तारिखमा वृषबाट मेष राशिमा

केतु: १२  तारिखमा वृश्चिक राशिबाट तुला राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

मे २०२२ 

सूर्य: १५ तारिखमा मेषबाट वृष राशिमा

मंगल: १७ तारिखमा कुम्भबाट मीन राशिमा

बुध: ११ तारिखमा वक्री

बृहस्पति: मीन राशिमा

शुक्र: २३ तारिखमा मीनबाट मेष राशिमा

शनि: कुम्भ राशिमा

राहु: मेष राशिमा

केतु: तुला राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

जुन २०२२ 

सूर्य: १५ तारिखमा वृषबाट मिथुन राशिमा

मंगल: २७ तारिखमा मीनबाट मेष राशिमा

बुध: ४ तारिखमा मार्गी

बृहस्पति: मीन राशिमा

शुक्र: १८ तारिखमा मेषबाट वृष राशिमा

शनि: कुम्भ राशिमा

राहु: मेष राशिमा

केतु: तुला राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

जुलाई २०२२ 

सूर्य: १७ तारिखमा मिथुनबाट कर्कट राशिमा

मंगल: मेष राशिमा

बुध: २ तारिखमा वृषबाट मिथुन राशिमा,  १६ तारिखमा मिथुनबाट कर्कट राशिमा

बृहस्पति: २९ तारिखमा वक्री

शुक्र: १३ तारिखमा वृषबाट मिथुन राशिमा

शनि: कुम्भ राशिमा

राहु: मेष राशिमा

केतु: तुला राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

अगस्ट २०२२ 

सूर्य: १७ तारिखमा कर्कटबाट सिंह राशिमा

मंगल: १० तारिखमा मेषबाट वृष राशिमा

बुध: १ तारिखमा सिंहमा, २० तारिखमा कन्यामा

बृहस्पति: मीन राशिमा वक्री

शुक्र: ६ तारिखमा कर्कटमा, ३१ तारिखबाट सिंहमा

शनि: कुम्भ राशिमा

राहु: मेष राशिमा

केतु: तुला राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

सेप्टेम्बर २०२२ 

सूर्य: १७ तारिखमा सिंहबाट कन्या राशिमा

मंगल: वृष राशिमा

बुध: १० तारिखमा वक्री

बृहस्पति: मीन राशिमा वक्री

शुक्र: २४ तारिखमा सिंहबाट कन्या राशिमा

शनि: कुम्भ राशिमा

राहु: मेष राशिमा

केतु: तुला राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

अक्टोबर २०२२ 

सूर्य: १८ तारिखमा कन्याबाट तुला राशिमा

मंगल: १५ तारिखमा वृषबाट मिथुन राशिमा, ३१ तारिखमा वक्री

बुध: २ तारिखमा सिंहमा वक्री, ३ तारिखमा कन्यामा मार्गी, २६ तारिखमा तुलामा

बृहस्पति: मीन राशिमा वक्री

शुक्र: १८ तारिखमा कन्याबाट तुला राशिमा

शनि: कुम्भ राशिमा

राहु: मेष राशिमा

केतु: तुला राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

नोभेम्बर २०२२ 

सूर्य: १७ तारिखमा तुलाबाट वृश्चिक राशिमा

मंगल: १४ तारिखमा वृष राशिमा वक्री

बुध: १३ तारिखमा तुलाबाट वृश्चिक राशिमा

बृहस्पति: २४ तारिखबाट मार्गी

शुक्र: ११ तारिखमा तुलाबाट वृश्चिक राशिमा

शनि: कुम्भ राशिमा

राहु: मेष राशिमा

केतु: तुला राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

डिसेम्बर २०२२ 

सूर्य: १६ तारिखमा वृश्चिकबाट धनु राशिमा

मंगल: वृष राशिमा वक्री

बुध: २ तारिखमा वृश्चिकबाट धनुमा,  २७ तारिखमा मकरमा, २९ तारिखमा वक्री, ३१ तारिखमा धनुमा

बृहस्पति: मीन राशिमा

शुक्र: ५ तारिखमा वृश्चिकबाट धनु राशिमा, २९ तारिखमा मकरमा

शनि: कुम्भ राशिमा

राहु: मेष राशिमा

केतु: तुला राशिमा

चन्द्रमा: हरेक सवा दुई दिनमा राशि परिवर्तन

प्रकाशित : बुधबार, पुष ०७, २०७८१२:३७

अबको केहि दिनबाट नै यी ५ राशिको चम्किनेछ भाग्य, एक वर्ष हुनेछ धनको वर्षा !