सनी लियोनिले अभिनेता रणदीप हुड्डाको एचआइभी परिक्षणको माग गरेपछि …

एजेन्सी – अहिलेको समय बलिउड अभिनेत्री सनी लियोनिको नाम निकै सुन्न सकिन्छ । केही समय पहिले अभिनेत्री सनी लियोनिले नेपाली फिल्म पार्पोर्टमा आइटम डान्स गरेकी थिइन् । तर फिल्मले भने खासै राम्रो प्रतिक्रिया पाउन सकेन ।

अभिनेत्री सनी लियोनी अहिलेको समयमा अभिनयको साथै सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय पाउन सकिन्छ । अभिनेत्री सनीले छोटो समयमा उनको अभिनयको कारण धरै मानिसको मन जित्न सफल भएकी छिन् । सुन्दा अनौठो लाग्न सक्छ सायद तपाईहरुलाई थाहाँ नहुन पनि सक्छ ।

अभिनेत्रीले यस्तो कुराको माग गरेकी छिन  अहिले सम्म कुनै पनि अभिनात्रीले माग गरेकी थिइनन् । सनीले उनको पहिलो फिल्मको लागी फिल्ममा उन्सको साथमा देखिने अभिनेतालाई रणदीप हुड्ठा र अरुणोदय सिंहको मेडिकल रिपोर्ट मागेकी थिइन् । अभिनेत्री सनीले फिल्म जिस्म टुमा यी दुई अभिनेता सँग रोमान्स गरेको देख्न सकिन्छ ।

अभिनेत्री सनीले उनको पहिलो फिल्ममा काम गर्नको लागी फिल्म निर्मातलाई उनको मेडिकल रिपोर्ट पठाएकी थिइन् । र उनले फिल्म निर्माता सँग माग गरेकी थिइन्, जसले उनको साथमा फिल्ममा उनको साथमा काम गर्छ उसले उसको मेडिकल रिपोर्ट देखाउनु पर्ने हुन्छ ।

त्यस समयमा फिल्म निर्माताले फिल्म सभ्य र सरल तरिकाले सुट  गरिने हुँदा कसैको पनि एचआइभी वा अन्य मेडिकल आवश्य नपार्ने बताएका थिए ।  अन्तत: फिल्म जिस्म टु ले दर्शकको मन जित्न सफल भएको थियो । अभिनेत्री सनी लियोनिले बलिउड बाहेक दक्षिण भारतको फिल्ममा पनि काम गरेकी छिन् । अभिनेत्री सनी लियोनिलाई बलिउडमा आउनु भन्दा पहिले एक पो’र्न स्टारको रुपमा परिचित थिइन्  ।

प्रकाशित : शनिबार, माघ ०८, २०७८२१:१५

सलमान खानका अनेक चक्कर: कोहिलाई धोका दिए, कोहिले भाउनै दिएनन् !