शनिको राशिमा ५ ग्रहको ‘महासंयोग’ : ३ राशिका जातक रहनुस् सतर्क, हुनेछ अत्यधिक धन हानि

काठमाडौँ : सन् २०२२ को पहिलो महिना ‘जनवरी(January)’ सकिनै आँटेको छ। यो महिनामा धेरै महत्त्वपूर्ण ग्रह परिवर्तनहरू भए र त्यसको असर सबै राशिहरुमा माथि पर्यो। तर सन् २०२२ को दोस्रो  महिना ज्योतिष शास्त्रको दृष्टिले निकै विशेष रहनेछ। यो महिनामा ५ ग्रह एउटै राशि मकरमा जम्मा हुँदै छन्। मकर राशिमा मङ्गल(Mars), शुक्र(Venus), बुध(Mercury), चन्द्रमा(Moon) र शनि(Saturn)को एक साथ उपस्थितिले यस्तो महासंयोग बन्दै छ, जसको प्रभाव सबै १२ वटै राशिहरु माथि पर्नेछ।

हाल शनि, सूर्य र बुध मकर राशिमा छन्। साथै मङ्गल र बुध पनि मकर राशिमा प्रवेश गरी पञ्चग्रही योग बनाउनेछ। यो पञ्चग्रही योगले सबै १२ वटै राशिमा प्रभाव पार्नेछ। तीमध्ये ३ राशिका जातकहरुलाई यो योग शुभ साबित हुनेछ। यो पञ्चग्रही योगले मेष, वृष र मीन राशिका व्यक्तिहरूलाई आर्थिक लाभ दिनेछ। करियरमा प्रगति हुनेछ। पुराना समस्याहरुबाट छुटकारा मिल्दा धेरै राहतको अनुभूति हुनेछ।

मकर राशिमा बन्न लागेको पञ्चग्रही योग ३ राशिका मानिसहरुलाई खत*रा;नक साबित हुनेछ। यसले धनु, कुम्भ र मिथुन राशिका जातकहरुलाई कठिनाई सिर्जना गर्नेछ। यहीँ समयावधिमा यिनलाई धेरै हानि-नोक्सानी हुनेछ। स्वास्थ्य समस्याले सताउन सक्छ। अस्पतालको चक्कर लगाउनुपर्ने हुन् सक्छ। यो समयमा सावधानी अपनाउनु राम्रो हुन्छ।

प्रकाशित : मङ्गलबार, माघ ११, २०७८१४:३५

३० वर्षपछि यो विशेष राशिमा शनि आउँदै, चम्किनेछ ५ राशिको भाग्य