विवाहपछि श्रीमानसंग रमाउँदै अभिनेत्री मौनी, देखिईन यति सुन्दर!

हालै टिभी तथा बलिउडको चर्चित अभिनेत्री मौनी रोयले आफ्नो प्रेमी सुरज नाम्बियारसँग विवाह गरेकी छिन् । अहिले अभिनेत्री मौनी उनको विवाहलाई लिएर निकै चर्चामा आएकी छिन् । अभिनेत्रीको विवाहको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

भारतको सानो पर्दापछि पछिल्लो समयमा बलिउडमा छाउन थालेकी बलिउड अभिनेत्री मौनी राय अहिले सामाजिक सञ्जालमा जताततै चर्चाको विषय बनेकी छिन् ।

अभिनेत्रीले हालै लामो समय देखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छिन्। यस पटक अभिनेत्रीको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

प्रकाशित : मङ्गलबार, माघ १८, २०७८१८:३१

शाहरुख खनाले लता मंगेशकरको पार्थिव शरीरमा थुके ? व्यापक ट्रोल हुँदै !