रोनाल्डो सहित यी ५ युनाइटेड खेलाडी जसलाई टेन ह्यागले लात हानेर लखेट्नेछन् !

एरिक टेन ह्याग कथित रूपमा अर्को म्यानचेस्टर युनाइटेड प्रबन्धकको रूपमा नियुक्तिको निकै नजिक पुगेका छन्। म्यानचेस्टर युनाइटेडको यो निर्णय क्लबका केही खेलाडीहरूको लागि ठूलो खबर हुनसक्छ।

द टेलिग्राफका अनुसार एरिक टेन ह्यागको म्यानचेस्टर युनाइटेडको व्यवस्थापकीय भूमिकाका लागि अन्तर्वार्ता भइसकेको छ। उनका साथै क्लबले अन्य विभिन्न उम्मेदवारहरू माथि पनि नजर राखेको छ: लुइस एनरिक, मौरिसियो पोचेटिनो र जुलेन लोपेटेगुई सबै क्लबको निगरानीमा रहेका छन्।

एरिक टेन ह्याग प्रमुख दाबेदार

हालको अवस्थामा भने आज्याक्स प्राशिक्षक रेड डेभिल्सको अर्को प्राशिक्षक हुने सम्भावना उच्च रहेको छ। टेन ह्यागले आज्याक्समा उत्कृष्ट परियोजना निर्माण गरेका छन् र उनको टोलीले आकर्षक, आक्रमणकारी शैलीको फुटबल खेल्ने गर्छ। ५२ वर्षीय एक उत्कृष्ट प्रशिक्षक हुन् र म्यानचेस्टर युनाइटेडका थुप्रै खेलाडीहरूलाई सुधार गर्ने अपेक्षा गरिएको छ।

तर आज्याक्स प्रशिक्षकको अन्डरमा युनाइटेड लामो समयको योजनाका साथमा अगाडी बढ्नेछ। यस्तोमा उनले आफू क्लबको प्रशिक्षक हुने बित्तिकै केही टोलीका खेलाडीलाई क्लबबाट बाहिरको बाटो देखाउने पक्का रहेको छ। यस्तोमा आज हामी यस्ता ५ खेलाडीको बारेमा बताउँछौं जो टेन ह्याग आएसँगै क्लबबाट बाहिरिन सक्छन्।

५. फिल जोन्स 

४. एरिक बेइली 

३. एन्थोनी मार्सियल 

२. क्रिस्टियानो रोनाल्डो

१. डेभिड डे जिया 

प्रकाशित : बिहिबार, चैत १०, २०७८१७:५१

“मेस्सीले पिएसजी छाडे सबैको भलो हुन्छ”