विश्वकप दाबेदार राष्ट्रको पावर र्यान्किंग: अन्तिम विश्वकपमा मेस्सी-रोनाल्डोको सम्भावना कति ?

यसको समय र यसको सेटिङलाई ध्यानमा राख्दै, २०२२ को विश्वकप निकै रोमान्चक हुने पक्का रहेको छ, र अब पहिलो विन्टर विश्वकप सुरु हुन आठ महिनाभन्दा कम समय बाँकी छ।

यस वर्षको अन्त्यमा कतारमा हुने विश्वकपका लागि स्थान पक्का गर्न अझै केही स्थान बाँकी रहेपनि २९ टोली भने छनोट भइसकेका छन्। तर यस पटकको विश्वकप जित्ने सबैभन्दा प्रमुख दाबेदार राष्ट्र कुन-कुन रहेका छन् त ? शुक्रबार समूह चरणको ड्र हुनुअघि GOAL ले हालसम्म छनोट भइसकेका २९ सहभागीहरूलाई क्रमबद्ध रूपमा प्रमुख दाबेदारको र्यान्किंग तयार गरेको छ।

यस्तो छ गोलले निकालेको प्रमुख दाबेदार राष्ट्रको सूची:-

२९. साउदी अरेबिया 

२८. कतार 

२७. इरान 

२६. इक्वेडर 

२५. टुनिसिया 

२४. जापान 

२३. घाना 

२२. क्यानडा 

२१. क्यामरुन 

२०. दक्षिण कोरिया 

१९. मोरोक्को 

१८. सर्बिया 

१७. मेक्सिको 

१६. अमेरिका 

१५. उरुग्वे 

१४. पोल्याण्ड 

१३. सेनेगल 

१२. स्विजरल्याण्ड 

११. क्रोएशिया 

१०. नेदरल्याण्डस 

९. पोर्चुगल 

८. डेनमार्क 

७. बेल्जियम 

६. अर्जेन्टिना 

५. जर्मनी 

४. स्पेन 

३. ब्राजिल 

२. इंग्ल्याण्ड 

१. फ्रान्स 

प्रकाशित : शुक्रबार, चैत १८, २०७८१४:०५

अगुएरो भन्छन्-“मेस्सी अर्जेन्टिनामा खुसी छन्, उनको खेलमा पनि देखिन्छ”