यी हुन् विश्वकप २०२२ जित्ने ५ प्रमुख दाबेदार राष्ट्र, रोनाल्डोको पोर्चुगल परेन, मेस्सी परे !

सन् २०२२ को फिफा विश्वकप नोभेम्बरमा कतारमा सुरु हुनेछ। समूह चरणको ड्र नजिकिदै गर्दा लगभग सबै सहभागी टोलीहरू निर्धारण भएका छन्। २०२२ फिफा विश्वकपमा सहभागी हुने ३२ मध्ये २९ टोलीले पहिले नै स्थान बुक गरिसकेका छन्। विश्वका अधिकांश फुटबल दिग्गज चौधवार्षिक प्रतियोगिताका लागि छनोट भएका छन्।

यस्तोमा, २०२२ फिफा विश्वकप जित्नको लागि शीर्ष पाँच दाबेदार राष्ट्रहरु बारे जानौं…. 

५. स्पेन 

प्रमुख स्टार: पेड्री, फेरान टोरेस, सर्जियो बुस्केट्स, अल्भारो मोराटा

४. अर्जेन्टिना 

प्रमुख स्टार: लियोनल मेस्सी, एंगल डीमारिया, एमिलियानो मार्टिनज, लाउटारो मार्टिनज

३. इंग्ल्याण्ड 

प्रमुख स्टार: ह्यारी केन, रहिम स्टर्लिंङ, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, ज्याक ग्रिलिस

२. फ्रान्स  

प्रमुख स्टार: किलियन एम्बाप्पे, करिम बेन्जेमा, पौल पोग्बा, एन्टोइन ग्रिजमन

१. ब्राजिल 

प्रमुख स्टार: नेयमार, भिनिसियस जुनियर, क्यासेमिरो, एलिसन

प्रकाशित : शुक्रबार, चैत १८, २०७८१५:५४

सार्वजनिक भयो कतार विश्वकप २०२२ को आधिकारिक गीत, हेर्नुहोस् [भिडियो सहित]