यी ११ खेलाडीका लागि अन्तिम विश्वकप हुनसक्छ २०२२ विश्वकप: मेस्सी-रोनाल्डो !

कतारमा हुने २०२२ विश्वकप फुटबल आधुनिक युगलाई परिभाषित गर्ने धेरै दिग्गज खेलाडीहरूका लागि अन्तिम हुनसक्छ। लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोका लागि अन्ततः आफ्नो करियरमा कमी रहेको एक मात्र उपाधि जित्ने अन्तिमा मौका जस्तो देखिन्छ। तर मेस्सी र रोनाल्डो मात्र यस्ता प्रतिष्ठित खेलाडीहरू होइनन् जसका लागि कतार विश्वकपमा आफ्नो करियरको अन्तिम विश्वकप हुनसक्छ।

फ्रान्स, स्पेन, जर्मनी, ब्राजिल र बेल्जियम जस्ता फुटबल पावरहाउसका केही अविश्वसनीय खेलाडीहरू छन् जो कतार पछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास समेत लिने ट्रयाकमा छन्। यस्तोमा, ११ महान् आधुनिक सुपरस्टार खेलाडीको बारेमा जानौं जसका लागि २०२२ विश्वकप अन्तिम विश्वकप हुनसक्छ।

१. लियोनल मेस्सी (३४ वर्ष) – अर्जेन्टिना 

२. क्रिस्टियानो रोनाल्डो (३७ वर्ष) – पोर्चुगल

३. करिम बेन्जेमा (३४ वर्ष) – फ्रान्स 

४. सर्जियो बुस्केट्स (३३ वर्ष) – बार्सिलोना 

५. थियागो सिल्भा (३७ वर्ष) – ब्राजिल 

६. रोबर्ट लेवान्डोस्की (३३ वर्ष) – पोल्याण्ड 

७. मानुएल नुएर (३६ वर्ष) – जर्मनी 

८. एडेन हाजार्ड (३१ वर्ष) – बेल्जियम 

९.  लुइस सुआरेज (३५ वर्ष) – उरुग्वे 

१०. एडिनसन काभानी (३५ वर्ष) -उरुग्वे 

११. लुका मोड्रीच (३६ वर्ष) – कोएशिया 

प्रकाशित : शुक्रबार, चैत १८, २०७८१७:३०

चल्यो बेन्जेमाको जादू, बार्सिलोना भन्दा रियल १५ अंक अगाडी !