काठमाडौं । कागतीको मूल्य झण्डै ३ गुणाले वृद्धि भएको छ । गत चैत एक गतेसम्म प्रतिकिलो थोकमा १९० रुपैयाँमा बिक्री भइरहेको कागतीको मूल्य वैशाख २ मा आइपुग्दा ३५० रुपैयाँसम्म पुगेको छ । बजारमा अहिले प्रतिगोटा कागतीको मूल्य २५ रुपैयाँसम्म पुगेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

