आउँदो एक महिना यी ५ राशिमा रहनेछ धनका देवता कुबेरको विशेष कृपा, मिल्नेछ धनलाभ !

मे महिना ग्रह राशि परिवर्तनका हिसाबले विशेष रहनेछ। यो महिनाको १० तारिखमा बुधले आफ्नो राशि परिवर्तन गर्नेछ। त्यस्तै, मे १५ मा सूर्य वृष राशिमा प्रवेश गर्नेछ। जसपछि मंगल मीन राशिमा जानेछ भने शुक्र मेषमा जानेछ। यस बाहेक मे १३ बाट बुध अस्त अवस्थामा जानेछ। ग्रह परिवर्तनले केही राशिको करियरमा धेरै शुभ प्रभाव पार्नेछ। जान्नुहोस् यी कुन राशि हुन् ?

वृष राशि 

कामको दृष्टिले यो महिना निकै शुभ रहनेछ। मिहिनेतको उचित प्रतिफल प्राप्त हुने देखिन्छ। आम्दानी बढ्न सक्छ। विद्यार्थीहरूका लागि पनि यो महिना अनुकूल साबित हुनेछ। प्रेम जीवनमा सुख मिल्नेछ। आर्थिक पक्ष पहिले भन्दा बलियो हुनेछ।

मिथुन राशि 

यो राशिका लागि यो महिना राम्रो रहनेछ। कार्यस्थलमा पदोन्नतिको प्रबल सम्भावना छ। हरेक काममा सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि यो समय अनुकूल रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। समग्रमा आर्थिक अवस्था राम्रो रहनेछ।

सिंह राशि 

यो राशिका लागि पनि यो महिना शुभ देखिन्छ। प्रेम जीवन र करियर जीवनमा सफलता मिल्नेछ। मिहिनेतले पनि शुभ फल मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। यात्राबाट राम्रो आम्दानी गर्न सकिनेछ।

कन्या राशि 

जागिर गर्नेहरूलाई यो महिना सबै लाभ मिल्ने देखिन्छ। व्यापारमा पनि लाभ हुनेछ। मिहिनेतले राम्रो प्रतिफल दिनेछ। आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ।

वृश्चिक राशि 

यस राशिका व्यक्तिहरुको आर्थिक जीवनमा सफलता मिल्नेछ। मिहिनेतको उचित फल मिल्नेछ। तपाईंको जीवनसाथीसँगको सम्बन्ध बलियो हुनेछ। आर्थिक संकटबाट मुक्ति मिल्नेछ। यदि तपाईंले कुनै ऋण लिनुभएको छ भने, तपाईंले यो अवधिमा त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९१३:२३

छिट्टै लाग्दै वर्षको पहिलो सूर्य ग्रहण, यी ४ राशिको जीवन हुनेछ निकै कष्टकर !