पछि परिन् रेनु दाहाल ! कति पाइन् मत ?

चितवन,  भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् । सुवेदीले अहिले सम्म ६६ मत प्राप्त गरेका छन्।

सुवेदीलाई माओवादी केन्द्रकी रेनु दाहालले पछ्याइरहेकी छन्।  दाहाल सुवेदी भन्दा १५ मतले पछि छिन्।  अहिले सम्म उनले ।५१ मत प्राप्त गरेकी छन् ।

मेयरमा
विजय सुवेदी (एमाले) : ६६ /  रेनु दाहाल (माओवादी) : ५१ / जगन्नाथ पौडेल (स्वतन्त्र) : १३

उपमेयरमा
चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७ / हिमला गुरुङ्ग (राप्रपा) : ४५

वडा अध्यक्षमा
शुक्र श्रेष्ठ (एमाले) : ६५ / केशव महर्जन (रुख) : ५९

प्रकाशित : शनिबार, बैशाख ३१, २०७९१६:०९

चार घण्टा पछि रेणु आइन् टपमा !