काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै !

काठमाडौं, काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले १५ सय ७५ मत पाएका छन् ।

उनलाई एमालेका केशव स्थापितले ९ सय ८५ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २५ मत पाएकी छन् । मतगणना जारी छ ।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९०७:३२

भरतपुरमा झन्डै तीन हजार मत गन्दा रेणुको अग्रता, पछि-पछि एमालेका सुवेदी !