भरतपुरमा झन्डै तीन हजार मत गन्दा रेणुको अग्रता, पछि-पछि एमालेका सुवेदी !

चितवन, चितवनकाे भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।

२ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाकाे पनि साथ छ । कांग्रेसका बागी उम्मेदवा जगन्नाथ पौडेलले ३९० मत पाएका छन् ।

उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन् ।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९०७:५१

बालेनले २ हजार मत कटाए, कांग्रेस भन्दा झन्डै दुब्बर मत !