यी हुन् विश्वकपका सबैभन्दा बढी गोल गर्ने ५ पोर्चुगिज खेलाडी, रोनाल्डो कति नम्बरमा ?

पोर्चुगल फुटबल जगतमा एक ठूलो शक्ति राष्ट्र हो तर २०२२ को फिफा विश्वकपमा छनोट हुनको लागि निकै संघर्षपूर्ण यात्राको सामना गर्नुपर्यो, अन्तत: उनीहरुले प्ले-अफ मार्फत विश्वकपमा स्थान पक्का गर्दै समूह ‘एच’ मा उरुग्वे, घाना र दक्षिण कोरिया जस्ता उत्कृष्ट राष्ट्रमा परेका छन्।

यस्तोमा, आज हामी कतारमा हुने फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सुरु हुनु अघि, फिफा विश्वकपमा पोर्चुगलका सबैभन्दा धेरै गोल गर्ने पाँच खेलाडीहरू बारे जानौं।

१. युसेबियो – ९ गोल 

१९६६ विश्वकप- ९ गोल

२. क्रिस्टियानो रोनाल्डो – ७ गोल

२००६ विश्वकप – १ गोल

२०१० विश्वकप – १ गोल

२०१४ विश्वकप – १ गोल

२०१८ विश्वकप – ४ गोल

३. पाउलेटा – ४ गोल 

२००२ विश्वकप – ३ गोल

२००६ विश्वकप – १ गोल

४. जोसे अगस्टो – ३ गोल 

१९९६ विश्वकप – ३ गोल

५. जोसे टोरेस – ३ गोल 

१९९६ विश्वकप – ३ गोल

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९१७:२८

एम्बाप्पेको विषयमा एम्बाप्पेकी आमाले गरिन् नयाँ खुलासा !