शुक्रबारको दिन गर्नुहोस् यस्तो एउटा उपाय, हुनेछ धनको वर्षा !

धार्मिक मान्यता अनुसार शुक्रबारको दिन लक्ष्मीको पूजा गर्ने गरिन्छ। यस दिन विधिपूर्वक लक्ष्मीको पूजा गर्नुपर्छ। माता लक्ष्मीलाई हिन्दू धर्ममा धनकी देवी भनिन्छ। माता लक्ष्मीको कृपाले व्यक्तिलाई धन-सम्पत्ति प्राप्त हुन्छ र व्यक्तिले जीवनमा सबै प्रकारका सुखहरू प्राप्त गर्दछ। लक्ष्मीलाई प्रसन्न पार्न शुक्रबार अष्टलक्ष्मी स्तोत्रको पाठ गर्नुपर्छ। यो जप गर्नाले घरमा सुख-समृद्धि हुन्छ। थप पढ्नुहोस् श्री अष्टलक्ष्मी स्तोत्र।।।

श्री अष्टलक्ष्मी स्त्रोतम: 

आदि लक्ष्मी:

सुमनस वन्दित सुन्दरि माधवि चंद्र सहोदरि हेममये ।

मुनिगण वन्दित मोक्षप्रदायिनी मंजुल भाषिणि वेदनुते ।

पङ्कजवासिनि देवसुपूजित सद-गुण वर्षिणि शान्तिनुते ।

जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि परिपालय माम् ।

धान्य लक्ष्मी:

अयिकलि कल्मष नाशिनि कामिनि वैदिक रूपिणि वेदमये ।
क्षीर समुद्भव मङ्गल रुपिणि मन्त्रनिवासिनि मन्त्रनुते ।

मङ्गलदायिनि अम्बुजवासिनि देवगणाश्रित पादयुते ।

जय जय हे मधुसूदनकामिनि धान्यलक्ष्मि परिपालय माम् ।

धैर्य लक्ष्मी:

जयवरवर्षिणि वैष्णवि भार्गवि मन्त्र स्वरुपिणि मन्त्रमये ।

सुरगण पूजित शीघ्र फलप्रद ज्ञान विकासिनि शास्त्रनुते ।

भवभयहारिणि पापविमोचनि साधु जनाश्रित पादयुते ।

जय जय हे मधुसूदन कामिनि धैर्यलक्ष्मि सदापालय माम् ।

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१३:३७

झलनाथलाई वाम एकताको ‘पिर’ !