भइसक्यो कतार विश्वकप तालिका सार्वजनिक, नेपालमा कुन खेल कति बजे हेर्ने ? [पूर्ण तालिका]

पहिलो पटक जाडो महिनामा हुन लागेको विश्वकप आउँदो नोभेम्बर २१ बाट कतारमा सुरु हुनेछ। कतार विश्वकप २०२२ को पूरा खेल तालिका पनि सार्वजनिक भइसकेको छ। छनोट हुन सफल ३२ टोलीलाई एक समूहमा ४ टोली गरेर ८ समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको पहिलो खेलमा अफ्रिकन च्याम्पियन सेनेगल र नेदरल्याण्ड बीच हुनेछ। पहिलो दिन तीन खेल हुनेछन्।

यस्तो रहेको छ विश्वकप २०२२ को खेल तालिका (नेपाली समय अनुसार)

समूह चरण

२१ नोभेम्बर

सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३ः४५ बजे
इङ्ल्यान्ड भर्सेस इरान : बेलुका ६ः४५ बजे
कतार भर्सेस इक्वेडर : राति ९ः४५ बजे

२२ नोभेम्बर

अमेरिका भर्सेस वेल्स : राति १२ः४५ बजे
अर्जेन्टिना भर्सेस साउदी अरेबिया : दिउँसो ३ः४५ बजे
डेनमार्क भर्सेस टुनिसिया : बेलुका ६ः४५ बजे
मेक्सिको भर्सेस पोल्यान्ड : राति ९ः४५ बजे

२३ नोभेम्बर

फ्रान्स भर्सेस अष्ट्रेलिया : राति १२ः४५ बजे
मोरोक्को भर्सेस क्रोएसिया : दिउँसो ३ः४५ बजे
जर्मनी भर्सेस जापान : बेलुका ६ः४५ बजे
स्पेन र्भेसस कोस्टा रिका : राति ९ः४५ बजे

२४ नोभेम्बर

बेल्जियम भर्सेस क्यानडा : राति १२ः४५ बजे
स्विजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३ः४५ बजे
उरुग्वे भर्सेस दक्षिण कोरिया : बेलुका ६ः४५ बजे
पोर्चुगल भर्सेस घाना : राति ९ः४५ बजे

२५ नोभेम्बर

ब्राजिल भर्सेस सर्बिया : राति १२ः४५ बजे
वेल्स भर्सेस इरान : दिउँसो ३ः४५ बजे
कतार भर्सेस सेनेगल : बेलुका ६ः४५ बजे
नेदरल्यान्ड भर्सेस इक्वेडर : राति ९ः४५ बजे

२६ नोभेम्बर 

इङ्ल्यान्ड भर्सेस अमेरिका : राति १२:४५ बजे
टुनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३ः४५ बजे
पोल्यान्ड भर्सेस साउदी अरेबिया : बेलुका ६ः४५ बजे
फ्रान्स भर्सेस डेनमार्क : राति ९ः४५ बजे

२७ नोभेम्बर

अर्जेन्टिना भर्सेस मेक्सिको : राति १२ः४५ बजे
जापान भर्सेस कोस्टा रिका : दिउँसो ३ः४५ बजे
बेल्जियम भर्सेस मोरोको : बेलुका ६ः४५ बजे
क्रिएसिया भर्सेस क्यानडा : राति ९ः४५ बजे

२८ नोभेम्बर 

स्पेन भर्सेस जर्मनी : राति १२ः४५ बजे
क्यामरून भर्सेस सर्बिया : दिउँसो ३ः४५ बजे
दक्षिण कोरिया भर्सेस घाना : बेलुका ६ः४५ बजे
ब्राजिल भर्सेस स्विजरल्यान्ड : राति ९ः४५ बजे

२९ नोभेम्बर 

पोर्चुगल भर्सेस उरुग्वे : राति १२ः४५ बजे
नेदरल्यान्ड भर्सेस कतार : राति ८ः४५ बजे
इक्वेडर भर्सेस सेनेगल : राति ८ः४५ बजे

३० नोभेम्बर 

इरान भर्सेस अमेरिका : राति १२ः४५ बजे
वेल्स भर्सेस इङ्ल्यान्ड : राति १२ः४५ बजे
टुनिसिया भर्सेस फ्रान्स : राति ८ः४५ बजे
अष्ट्रेलिया भर्सेस डेनमार्क : राति ८ः४५ बजे

१ डिसेम्बर 

पोल्यान्ड भर्सेस अर्जेन्टिना : राति १२ः४५ बजे
साउदी अरेबिया भर्सेस मेक्सिको : राति १२ः४५ बजे
क्रोएसिया भर्सेस बेल्जियम : राति ८ः४५ बजे
क्यानडा भर्सेस मोरोको : राति ८ः४५ बजे

२ डिसेम्बर

जापान भर्सेस स्पेन : राति १२ः४५ बजे
कोस्टा रिका भर्सेस जर्मनी : राति १२ः४५ बजे
दक्षिण कोरिया भर्सेस पोर्चुगल : राति ८ः४५ बजे
घाना भर्सेस उरुग्वे : राति ८:४५ बजे

३ डिसेम्बर

सर्बिया भर्सेस स्विजरल्यान्ड : राति १२ः४५ बजे
क्यामरून भर्सेस ब्राजिल : राति १२ः४५ बजे

अन्तिम १६ 

३ डिसेम्बर 

समूह ‘ए’ विजेता भर्सेस समूह ‘बी’ उप-विजेता : राति ८: ४५ बजे

४ डिसेम्बर 

समूह ‘सी’ विजेता भर्सेस समूह ‘डी’ उप-विजेता : राति १२: ४५ बजे

समूह ‘डी’ विजेता भर्सेस समूह ‘सी’ उप-विजेता : राति ८: ४५ बजे

५ डिसेम्बर 

समूह ‘बी’ विजेता भर्सेस समूह ‘ए’ उप-विजेता : राति १२: ४५ बजे

समूह ‘इ’ विजेता भर्सेस समूह ‘एफ’ उप-विजेता : राति ८: ४५ बजे

६ डिसेम्बर 

समूह ‘जी’ विजेता भर्सेस समूह ‘एच’ उप-विजेता : राति १२: ४५ बजे

समूह ‘एफ’ विजेता भर्सेस समूह ‘इ’ उप-विजेता : राति ८: ४५ बजे

७ डिसेम्बर 

समूह ‘एच’ विजेता भर्सेस समूह ‘जी’ उप-विजेता : राति १२: ४५ बजे

क्वाटर-फाइनल 

९ डिसेम्बर

अन्तिम १६ खेल नम्बर ५ भर्सेस अन्तिम १६ खेल नम्बर ६ : राति ८: ४५ बजे

१० डिसेम्बर 

अन्तिम १६ खेल नम्बर १ भर्सेस अन्तिम १६ खेल नम्बर २ : राति १२: ४५ बजे

अन्तिम १६ खेल नम्बर ७ भर्सेस अन्तिम १६ खेल नम्बर ८ : राति ८: ४५ बजे

११ डिसेम्बर 

अन्तिम १६ खेल नम्बर ३ भर्सेस अन्तिम १६ खेल नम्बर ४ : राति १२: ४५ बजे

सेमी-फाइनल 

१४ डिसेम्बर 

क्वाटर-फाइनल २ विजेता भर्सेस क्वाटर-फाइनल १ विजेता : राति १२: ४५ बजे

१५ डिसेम्बर 

क्वाटर-फाइनल ४ विजेता भर्सेस क्वाटर-फाइनल ३ विजेता : राति १२: ४५ बजे

तेस्रो स्थानका लागि 

१७ डिसेम्बर

सेमी-फाइनल १ पराजित भर्सेस सेमी-फाइनल २ पराजित : राति ८: ४५ बजे

फाइनल 

१८ डिसेम्बर 

सेमी-फाइनल १ विजेता भर्सेस सेमी-फाइनल विजेता २ : राति १२: ४५ बजे

यस्ता छन् ८ समूह 

समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर

समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह ‘डी’ : फ्रान्स, डेनमार्क, टुनिसिया, अष्ट्रेलिया

समूह ‘इ’ : स्पेन, जर्मनी, जापान, कोष्टा रिका

समूह ‘एफ’ : बेल्जियम, क्यानडा, क्रोएसिया, मोरोक्को

समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून

समूह ‘एच’ : पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

प्रकाशित : शुक्रबार, असार ०३, २०७९१६:५५

झोकमा पेरेजले भने-‘हालान्ड म्याड्रिड आएका भए बेन्चमा हुन्थे, हामीलाई चाहिएको नै थिएन’