आज असार ५ गते आइतबार, कुन राशिलाई रहला सबैभन्दा शुभ ? हेर्नुहोस् आजको राशिफल !

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

जागिरमा परिवर्तनको सम्भावना रहेको छ। परिवारबाट टाढै बस्नु पर्न सक्छ। मानसिक शान्ती रहनेछ। पुराना साथीभाईसँग रमणीय भेटघाट हुनसक्छ। आम्दानी बढ्नेछ। शुभ समाचार प्राप्त हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आत्मविश्वासको कमी रहनेछ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। कामको लागि यात्रामा जान सकिनेछ। बोलीमा कोमलता रहनेछ। परिवारसँग धार्मिक यात्राको योजना बन्न सक्छ। साथीभाइको सहयोगले प्रगतिको अवसर मिल्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

पारिवारिक समस्याले सताउन सक्छ। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। जीवन अस्तव्यस्त हुनेछ। खर्च बढी हुनेछ। शैक्षिक तथा बौद्धिक कार्यमा रुचि बढ्न सक्छ। माताको साथ र सहयोग मिल्नेछ। कपडामा खर्च बढ्न सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मनमा शान्ति र आनन्द रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। काममा प्रगतिको बाटो खुल्नेछ। आम्दानी बढ्नेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ। जागिरमा परिवर्तनको सम्भावना रहेको छ। पदोन्नतीको सम्भावना रहेको छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

आत्मविश्वास भरिपूर्ण रहनेछ तर मन अशान्त हुन सक्छ। जागिरको परीक्षा र अन्तर्वार्तामा सफलता मिल्नेछ। धैर्यता कम हुनेछ। पारिवारिक जीवन कष्टकर हुन सक्छ। मेहनत धेरै हुनेछ। धार्मिक कार्यमा व्यस्त रहन सकिन्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

परिवारमा मतभेद हुन सक्छ। संचित कोष कम हुन सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। माताको सहयोगले लाभ मिल्नेछ। शैक्षिक कार्यमा सफलता मिल्ने सम्भावना छ। अनावश्यक तर्कबाट बच्ने प्रयास गर्नुहोस्। शुभ समाचार प्राप्त हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मन अशान्त हुनेछ। आत्मविश्वासमा कमी आउनेछ। मनको शान्तिको लागि प्रयास गर्नुहोस्। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। व्यापार व्यवसायमा नाफा बढ्नेछ। मनमा आशा र निराशाको मिश्रित भावना रहनेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। साथीभाइको सहयोग मिल्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाईं आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ, तर पल पल असन्तुष्टिको भावना पनि हुनेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। कला संगीतमा रुचि बढ्नेछ। अनावश्यक खर्च बढ्नेछ। जीवन अस्तव्यस्त हुनेछ। साथीभाइसँग भेटघाट हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मन अशान्त हुनेछ। संयमित हुनुहोस्। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। परिवारका ठूला व्यक्तिबाट धन प्राप्ति हुनसक्छ। मनमा नकारात्मक विचारको प्रभाव रहनेछ। काममा अधिकारीसँग मतभेद हुन सक्छ। दाजुभाइको सहयोगले व्यवसायमा उन्नतिको बाटो मिल्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मनमा शान्ति रहनेछ तर व्यापारमा अत्याधिक कामका कारण विचलित हुन सक्छ। जीवन अस्तव्यस्त हुनेछ। आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। आम्दानी घट्नेछ र खर्च बढ्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। तैपनि मनमा केही विचलित हुन सक्छ। परिवारको सहयोग मिल्नेछ। कार्यस्थलमा कठिनाइ आउन सक्छ। क्षणभरमा क्रोधको अनुभूति हुनेछ। पारिवारिक जीवन कष्टकर हुनेछ। व्यापार व्यवसायमा प्रगतिको सम्भावना छ। अभिभावकको सहयोग मिल्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मन अशान्त हुनेछ। संयमित हुनुहोस्। धैर्यता कम हुन सक्छ। व्यापारमा साथीभाइको सहयोग मिल्नेछ। क्रोधको क्षण र सन्तुष्टिको भावना रहनेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। खर्च बढ्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

प्रकाशित : शनिबार, असार ०४, २०७९२१:१२

भोलि असार ६ गते सोमबार कुन-कुन राशिलाई शुभ ? हेर्नुहोस् दैनिक राशिफल !