यी हुन् बलिउडका धार्मिक हिरोइनहरू : बाहिर जे जस्तो गरेपनि भगवानको अगाडी बन्छन् निकै संस्कारी !

एजेन्सी : – भगवानको आशिर्वाद बिना कुनै पनि काम सफल हुँदैनन्। त्यसैले मानिसहरु समय-समयमा मन्दिर गई भगवानसँग भाकल माग्छन्। यसमा बलिउड स्टारहरु पनि पछि परेका छैनन्। उनीहरु प्रायः भगवानको भक्तिमा मग्न देखिन्छन्। आज हामी तपाईलाई यस्ता फिल्म स्टारहरुका बारेमा बताउँछौँ, जो सधैँ भगवानको भक्तिमा लीन हुन्छन्।

यामी गौतम

प्रियंका चोपडा

कङ्गाना रनौत

रवीना टन्डन

शिल्पा शेट्टी

अनुष्का शर्मा

काजोल

प्रकाशित : शुक्रबार, असार १५, २०८०१५:४०

एक-अर्काका लागि ज्यान दिन्छन् यी जोडी : अनस्क्रिन गरे रोमान्स, तर रियलमा मिल्छन् यति धेरै !