अत्यन्तै राम्रा छन् भारतीय क्रिकेटर्सका छोरीहरु, सुन्दरतामा हिरोइन भन्दा छैनन् कम

एजेन्सी : – छिमेकी देश भारतमा नेपालजस्तै क्रिकेट निकै लोकप्रिय छ। मानिसहरु टिभीमा क्रिकेटको म्याच हेर्न कहिल्यै छुटाउदैनन्। भारतीयहरु जति क्रिकेटलाई माया गर्छन् त्यो भन्दा बढी क्रिकेटर्सलाई प्रेम गर्छन्। क्रिकेटदेखि लिएर क्रिकेटरसम्मका फ्यानमा निकै क्रेज छ।

यहीँ कारण फ्यानहरु क्रिकेटर्सको व्यक्तिगत जीवनको बारेमा जान्न निकै उत्सुक हुन्छन्। आज हामी तपाईलाई भारतीय क्रिकेट टोलीका चर्चित क्रिकेटरका सुन्दरी छोरीहरूको बारेमा बताउन गइरहेका छौँ, जो लोकप्रियता र सफलताको मामिलामा आफ्ना पिताभन्दा कम छैनन् र हिरोइनभन्दा कम देखिँदैनन्।

सारा तेन्दुलकर(Sara Tendulkar) : – 

सारा तेन्दुलकर सचिन तेन्दुलकरकी छोरी हुन्।

सोहा अली खान(Soha Ali Khan) : – 

सोहा अली खान दिवंगत दिग्गज क्रिकेटर मन्सूर अली खान पटौदीकी छोरी हुन्।

सबा अली खान(Saba Ali Khan) : – 

सबा अली खान पनि दिवंगत दिग्गज क्रिकेटर मन्सूर अली खान पटौदीकी छोरी हुन्।

अमिया देव(Amiya Dev ) : – 

अमिया देव दिग्गज क्रिकेटर कपिल देवकी छोरी हुन्।

आरुनी कुम्बले(Aaruni Kumble) : – 

आरुनी कुम्बले भारतीय क्रिकेट टिमका बलर अनिल कुम्बलेकी छोरी हुन्।

सना गाङ्गुली(Sana Ganguly) : – 

सना गाङ्गुली बीसीसीआई अध्यक्ष तथा भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरव गाङ्गुलीकी छोरी हुन्।

राबिया सिद्धू(Rabia Sidhu) : – 

राबिया सिद्धू भारतीय क्रिकेटर नवजोत सिंह सिद्धूकी छोरी हुन्।

जस्मिन लाम्बा (Jasmyn Lamba) : – 

जस्मिन लाम्बा पूर्व भारतीय ब्याट्सम्यान रमन लाम्बाकी छोरी हुन्।

देविका मान्जरेकर(Devika Manjrekar) : – 

देविका मान्जरेकर पूर्व क्रिकेटर तथा कमेन्टेटर सञ्जय मान्जरेकरकी छोरी हुन्।

आलेका शास्त्री(Aleka Shastri) : – 

आलेका शास्त्री कमेन्टेटर र पूर्व भारतीय क्रिकेटर तथा भारतीय टिमका मुख्य कोच रवि शास्त्रीकी छोरी हुन्।

रुई पावनी : – 

पूर्व भारतीय क्रिकेटर तथा कमेन्टेटर मनिन्दर सिंहकी छोरी हुन् रुई पावनी।

रूही मोरे(Ruhi More) : – 

रूही मोरे पूर्व भारतीय विकेटकिपर किरण मोरेकी छोरी हुन्।

सना अङ्कोला(Sana Ankola) : – 

सना अङ्कोला पूर्व इन्टरनेशनल क्रिकेटर सलिल अङ्कोलाकी छोरी हुन्।

रिशिका अङ्कोला (Rishika Ankola) : – 

रिशिका अङ्कोला पनि क्रिकेटर सलिल अङ्कोलाकी पुत्री हुन्।

प्रकाशित : शनिबार, असार १६, २०८०२२:०२

जब ओशो रजनीशले महेश भट्टलाई दिएका थिए बर्बाद पार्ने धम्की …