“ओलीको पिंजडामा फसेर प्रचण्डको उत्तानो टाँग भइसक्यो, छट्पटाइरहेछन्” – बाबुराम
काठमाडौँ – समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छट्पटाइरहेको बताएका छन्। बिहिबार एक ट्वीट गर्दै भट्टराईले प्रचण्ड नेकपाका अर्का अध्यक्ष तथा …
Read More