नेपालमा विदेशी श्रमिकको संख्या ह्वातै बढ्यो ! कस्तो छ श्रम स्वीकृति लिने प्रक्रिया ?

काठमाडौँ – विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत विहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै हुनुहुन्थ्यो । विभागका …

Read More

मानव–बाँदरबीचको द्वन्द्व : अल्पकालीन र दीर्घकालीन सुझाव

–भीष्मराज ओझा काठमाडौँ – पछिल्लो समय मुलुकभर खासगरी वनजङ्गल क्षेत्र आसपास गरिने कृषिका लागि बाँदरले बालीनाली नाश गर्ने समस्या बढ्दो छ । बढ्दो रुपमा रहेको मानव बाँदरबीचको द्वन्द्व न्यूनीकरणका लागि …

Read More

आस्थामाथि विमानस्थलमा के भएको थियो? सार्वजनिक भयो सिसिटिभी फुटेज [भिडियो]!

काठमाडौँ, माघ ३ । गायिका आस्था राउत गत अहिले विवादमा तानिएकी छिन् । वास्तवमा उनि रिम्बी माघी मेलामा प्रस्तुतिको लागि माघ १ गते बुधबार पश्चिम सिक्किम जादै थिइन् । त्यसैक्रममा …

Read More

आफैं बाल्ने, आफैं निभ्ने ‘सोलार बत्ती’ जडान गरिँदै !

कञ्चनपुर – कृष्णपुर नगरपालिकाका सार्वजनिक स्थानमा सौर्य बत्ती जडान गरिएका छन् । उज्यालो मेयर कार्यक्रमअन्र्तगत नगरपालिका क्षेत्रका बजार क्षेत्र चोक, चौराह र सार्वजनिक स्थलमा गरी ४२ पोलमा स्वचालित प्रविधिमा आधारित …

Read More

बाथरुममा डुबेर दूधे बालिकाको मृत्यु

जलेश्वर – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज दिउँसो स्नानगृह (बाथरुम) मा डुबेर एक दूधे बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी एक वर्षीया आकृति …

Read More

सुदूरपश्चिममा चौथो पटक हिमपात, तापक्रम ह्वातै घट्यो !

डोटी – बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्लामा चौथो पटक हिमपात शुरु भएको छ । पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित …

Read More

पर्यटक बोकेको बस ट्रकमा ठोक्किएपछि घरमा जोतियो, ३३ घाइते !

चितवन – भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । …

Read More

देउवा-प्रचण्ड सहित शीर्ष नेतासँग ओलीको छलफल !

काठमाडौँ –  प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनलगायतका विषयमा आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रमुख …

Read More

पश्चिमी वायुका कारण कतै वर्षा, कतै हिउँ : सतर्कता अपनाउन अनुरोध !

काठमाडौँ – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम …

Read More

बुधबार रातिदेखि लगातार वर्षा: रिडीका ३४ टहरामा पस्यो बाढी!

गत बुधबार रातिदेखि परेको वर्षाका कारण गुल्मीको रुरु महोत्सव प्रभावित बनेको छ । वर्षाका कारण रिडी खोलामा बाढी आएसँगै रिडीको रुरु महोत्सवमा बगर छेउमा बनाइएका ३४ वटा होटलका अस्थायी टहरामा …

Read More