भ्रष्टाचारीलाई तह लगाएरै छाड्ने अभियानमा इमरान : पूर्वप्रधानमन्त्री शरिफकी छोरी पनि पक्राउ
इस्लामावाद, पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरीलाई पक्राउ गरिएको छ । भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका …
Read More