शिक्षकद्वारा ९ वर्षीय विद्यार्थीमाथि निर्घात कुटपिट, भगाइयो शिक्षक!
बिर्तामोडमा नगरपालिका-५ मा एक शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । सुनगाभा इङ्लिस स्कुलका शिक्षक विकास पोखरेलले ९ वर्षीय अविरल तिम्सिनालाई कुटपिट गरेका हुन्। पढाएको कुरा सोध्दा नभनेपछि शिक्षक पोखरेलले …
Read More