पैदलयात्री ठक्कर दिएर गाडी भाग्यो, ७९ वर्षीय खड्कबहादुरको मृत्यु !
पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट बिहिबार बिहान तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको …
Read More