रोकिएको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा घर फर्किँदै गरेका सनीको मृत्यु !
चन्द्रौटा, शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू रहेका छन् । पूर्वबाट …
Read More