थप उपचारका लागि नेता पुन बैंकक जाने !

काठमाडौँ – लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ । पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या …

Read More

नेपाल रेडक्रसद्वारा एक लाख मात्रा भेरोसिल खोप प्रदान !

कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । यस क्रममा सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले एक लाख …

Read More

भारतमा २०१ दिनपछिकै सवैभन्दा कम सङ्क्रमित, सक्रिय सङ्क्रमित पनि न्युन !

१२ असोज – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सवैभन्दा कम भएको छ । पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै जानेक्रममा मंगलबार झण्डै सात महिना पछिकै कम भएको हो …

Read More

मनाङ आउने पर्यटकलाई स्वागत !

मनाङ, सोमबार सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवसका दिन मनाङ आएका पर्यटकलाई स्वागत गरिएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पर्यटन दिवस मनाइरहेका बेला यहाँ आउने पर्यटकलाई स्वागत …

Read More

हिजो बढेको सुनको मूल्य आजै घट्यो ! कति ?

काठमाडौँ – सोमबार बढेको सुनको मूल्य आज घटेको छ। हप्ताको पहिलो दिन स्थिर रहि सोमबार बढेको सुनको मूल्य आज घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज …

Read More

दक्षिण कोरियामा फेरी कोरोना भाइरसको उग्र रुप !

सोल – दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै …

Read More

“अब बचिन्न भनेर घर परिवारलाई संदेश छाडेका थियौं, बाँचेर आइयो”

काठमाडौं : सोमबार बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज ल्यान्ड हुन नसकेपछि पुनः काठमाडौं फर्कियो। बिहान ८ बजेर ३० मिनेटमा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्किएको जहाज …

Read More

संसदमा आज पनि एमालेको विरोध !

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभयो । सभामुख अग्निप्रसाद सापकोटाले …

Read More

फेरी पोखरा उडेको बुद्ध एयरकै अर्को जहाजमा समस्या, काठमाडौँ फिर्ता!

काठमाडौँ, आज बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको एउटा जहाज आकाशमा दुई घण्टासम्म फन्को मा-रेर फेरी  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै  सामान्य अवस्थामा अवतरण गरेको थियो। विराटनगरमा  अवतरण गर्ने बेला जहाजको पाङ्ग्रा …

Read More

दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो: ११ काउण्टर थप

काठमाडौँ, ११ असोज – दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन …

Read More