कस्तो रहला आगामी तीन दिनको मौसम ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश …

Read More

१६ चोरीका मोटरसाइकलसहित छ जना पक्राउ !

नवलपुर । जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई …

Read More

नेप्सेमा पहिरो जाँदा पनि दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट !

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८.५४ बिन्दुले ओरालो लागेर दुई हजार …

Read More

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्न बाध्य भयौं : अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् । नेकपा एमाले झापाले आज …

Read More
फाइल फोटो।

पछिल्लो २४ घण्टामा १५६२ संक्रमित थपिए, १९ जनाको मृ-त्यु !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ७९ हजार …

Read More

केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छिन् । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उनले लामो समयदेखि …

Read More

खुल्न थाले दोलखाका पर्यटकीय क्षेत्र !

चरीकोट, २९ भदौ – कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेका दोलखाको पर्यटकीय क्षेत्र विस्तारै खुल्न थालेका छन् । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै यहाँको पर्यटकीय …

Read More

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्यो !

२९ भदौ – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ सङ्क्रमित …

Read More

प्रतिनिधिसभा बैठक : एमालेको नाराबाजीबीच विनियोजन विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठक चलिरहँदा प्रमुख …

Read More

वैदेशिक असफलताले बनायो ‘सफल’ कृषक !

गलकोट, २९ भदौ : मानिसको जीवनमा अनेकन घुम्ती आउँछ । कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाइ, सङ्कटले जीवनमा नयाँ आयाम ल्याउँदछ । बीस÷बाइस वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको …

Read More