“हाम्रो रुखमा नयाँ–नयाँ पालुवा पलाइरहेका छन्”

काठमाडौँ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल …

Read More

युनाइटेडमा जर्सी नम्बर ७ कसको ? रोनाल्डोको कि काभानीको ?

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुन: अनुबन्ध गरेपछि अहिले ट्रान्सफर बजारमा यहि चर्चा छ । दुई क्लबबीच सहमति भएपछि रोनाल्डोले युभेन्टसलाई धन्यवाद भनिसकेको कारण पनि …

Read More

“१० वटा पार्टी मिल्दा पनि एमालेसँग सक्दैनन्”

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी खोलेर केहि व्यक्तिहरु पार्टीबाट बाहिरिँदैमा खासै केहि फरक नपर्ने बताएका छन्। शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा …

Read More

युनाइटेड फिर्ता हुँदा यी रेकर्ड माथि रोनाल्डोको नजर ! सफल होलान् त ?

एजेन्सी – युभेन्टस छाड्ने लामो चर्चा पछि पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फिता हुने भएका छन्। युभेन्टस र युनाइटेड एक सहमतिमा पुगेसँगै रोनाल्डो १ दशक भन्दा लामो …

Read More

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक …

Read More

आज बिहानैबाट ‘म्याजिक सिनेमा हल’ मा भिषण आगलागी!

काठमाडौँ, सुनसरीको रामधुनीभासि-५ स्थित झुम्का बजारको साईराम मार्केटमा रहेको ‘म्याजिक सिनेमा थ्रिडि मल्टिप्लेक्स’ मा भिषण आगलागी भएको छ। सन् २०१६ मा ४ करोडको लगानीमा निर्माण गरीएको म्याजिक सिनेमा थ्रिडि मल्टिप्लेक्समा …

Read More

अध्यादेश ल्याइएकोमा उपेन्द्र यादवको छैन गुनासो, भन्छन् – ‘दलदलमा भासिएकाको उद्धार भयो’

काठमाडौँ – जनता समाजवादी पार्टीको विभाजन नभई शुद्धीकरण भएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। ‘पार्टी एकढिक्का छ, केही लोभीहरूलाई शुद्धीकरण गरिएको छ,’ उनले भने। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। …

Read More

अन्ततः सिसिएमसीले लाइसेन्स ट्रायल संचालन गर्न दियो अनुमति, छुट्टै शुरु हुने ! कहिले ?

काठमाडौँ – कोरोना भाइरस महामारीका कारण वैशाख देखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा छिट्टै संचालन हुने भएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएसँगै लाइसेन्स परीक्षा छिट्टै संचालन …

Read More

बाढी÷पहिरो : जेठ ३१ यता मात्र ८५ को मृ-त्यु, ४४ वेपत्ता !

मनसुन शुरु भएयता (गत जेठ ३१ पछि) मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृ-त्यु भएको छ । उक्त घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म पाँच …

Read More

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या बढी !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप २ हजार ०६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ५६ हजार …

Read More