साम्पाङ भन्छन् – “करोडको गाडी चढेर जनताको समस्या देखिदैँन”

धरान – ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका  हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी …

Read More

“कांग्रेस झनै लोकप्रिय भयो, ओलीको आलोचना गर्ने समय सकियो”

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने दिन सकिएको बताएका छन्। बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा थापाले ओलीको …

Read More

भारतले लगायो चिनी निर्यातमा रोक, नेपालमा असर पर्ने !

काठमाडौँ – भारतले चिनी निर्यातमा रोक लगाउने भएको छ। १ जुन (१८ जेठ) देखि लागू हुनेगरी भारतले चिनीको निर्यातमा रोक लगाउने भएको हो। आन्तरिक बजारमा चिनीको उत्पादन घटेर भाउ बढेपछि …

Read More

यूएई पुग्यो मंकीपक्स !

दुबई,  विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाईटेड अरब इमिरेट्समा पनि देखिएको छ । मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो । यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो …

Read More

मेयरमा जित सुनिश्चित भएपछि बालेनले भने – ‘ठाउँठाउँबाट र्‍याली ननिकालौं, उत्सव पनि नमनाउँ’

काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव …

Read More

काठमाडौँको उपमेयरमा सुनिता डंगोल विजयी !

काठमाडौँ – काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेले जित हाँसिल गरेको छ। एमालेको तर्फबाट काठमाडौँको उपमेयरकी उम्मेदवार सुनिता डंगोल विजयी भएको हुन्। डंगोल उपमेयरमा मतगणना नसकिँदै उपमेयरमा विजयी भइन्। उनले निकटतम् …

Read More

पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमाले निर्वाचित

गण्डकी, कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन् । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत …

Read More

सवारीसाधनको भाडा फेरि बढ्यो

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक …

Read More

कहाँ-कहाँ बाँकी छ मतपरिणाम घोषणा हुन ?

काठमाडौँ – गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १२ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का …

Read More

जो फलामको ढिक्कालाई सुन भनेर बेचेर भागे …

लुम्बिनी – रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष …

Read More