प्रचण्डको निर्वाचन क्षेत्रमा एमालेले बाजी मार्यो, मेयरमा ताराकुमारी विजयी !
चितवन, माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छिन् । उनले पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई दुई हजार एक सय ७२ …
Read More