अब नेपालमा यस्ता प्लाष्टिकमा प्रतिबन्ध !

काठमाडौँ – सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेकोआगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो …

Read More

३३ प्रतिशले बढ्यो सामाजिक सुरक्षा भत्ता ! कति पुग्यो ?

काठमाडौँ – सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता …

Read More

बजेट भाषण: सबैलाई चाँडै निःशुल्क खोप

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गरेका छन् । अहिले सार्वजनिक भइरहेको उक्त बजेटमा खोपका लागि …

Read More

राष्ट्रपतिलाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गर्ने माथि कारवाहीको माग !

काठमाडौँ – अखिल नेपाल महिला सङ्घ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीले राष्ट्रपतिलगायत सार्वजनिक पदमा रहेका महिलामाथि अमर्यादित, असभ्य, अमानवीय अभिव्यक्ति र व्यवहारविरुद्ध एकजुट हुन आग्रह गरेको छ । कमिटीले आज …

Read More

‘सिल’अवधि लम्ब्याउँदै स्थानीय तह

यही जेठ ४ गतेदेखि चार दिन नगर–क्षेत्र ‘सिल’गरेको बनेपा नगरपालिकाले पुनः चार दिन अवधि थप्यो । बनेपाले पछिल्ला दिन जिल्लामै सबैभन्दा बढी कोरोना भाइरस् सङ्क्रमणसदर देखिएपछि गत बुधबार सिलको अवधि …

Read More

ओलीलाई प्रियंकाको च्यालेन्ज – ‘पहिला भोट पाउने काम त गर्नुस्’

काठमाडौँ – नायिका प्रियंका कार्कीले चुनावमा जानु भन्दा अगाडी जनताको मत पाउने काम गर्न सरकारलाई सुझाव दिएकी छन्। शनिबार सामाजिक सन्जालमा एक स्ट्याटस लेख्दै निर्वाचनमा जानु अगाडी जनताको मत पाउनलायक …

Read More

“राजनीतिक झगडाका विषयमा जनतालाई न्यायाधीश बनाउनुपर्छ”

– नारायण ढुङ्गाना काठमाडौँ, मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको सु–अवसरमा आज सरकारले विशेष समारोहबीच चौधौँ गणतन्त्र दिवस मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मुख्यालय जङ्गी अड्डामा …

Read More

महानगरमा वृहत एन्टिजेन परीक्षण !

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदाय …

Read More

दुई महिनामै कोरोनाबाट ४ हजार बढीको मृत्यु !

काठमाडौँ – कोरोना संक्रमणबाट नेपालमा करिब दुई महिनाको अवधिमा ४ हजार १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। शुक्रबार थप ९६ जनाको मृत्युसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु …

Read More

‘माधवकुमार नेपाल समूहकै कारण चुनावमा जानुपरेको हो’

काठमाडौँ – यतिखेर मुलुक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उभिरहेको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीबाट मुलुक गुज्रिरहेको यस परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षामा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने जबर्जस्त परिस्थिति सिर्जना …

Read More