व्यवस्थापन अभावमा गाउँ-गाउँमा फैलिँदै कोरोना सङ्क्रमण
सर्लाही, ४ जेठ – दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्र रुपमा फैलिइरहँदा सर्लाहीका स्थानीय निकायको तयारी सुस्त देखिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय निकायहरुलाई कोरोना महामारीविरुद्ध तयारी गर्न …
Read More