भारतमा कोरोना सँग-सँगै शक्तिशाली समुद्री तुफानको वितण्डा !
बीबीसी । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका विवरण आएका छन्। अत्यन्त शक्तिशाली …
Read More