झापामा बच्चा चोरेर बोरामा हाल्दै गर्दा एक पुरुष पक्राउ!
झापा, भद्रपुर नगरपालिका-८ घोडामारामा एक अपरिचित व्यक्ति बच्चा चोर्न लाग्दै गर्दा पक्राउ परेका छन् । घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई अन्दाजी ५० देखि ५५ वर्ष उमेरको पुरुषले …
Read More