सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि तत्काल नखुल्ने !
काठमाडौँ, धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ …
Read More