होटलमा काम लगाइदिने भन्दै जबर्जस्ती यौन व्यवसायमा लगाउने पक्राउ !
युवतीहरुलाई जबर्जस्ती यौ-न व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ झाङगाझोली घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने २४ वर्षीय सरगम …
Read More