धारामा आइपुग्यो मेलम्चीको पानी

काठमाडौँ – लामो प्रतिक्षापछि आजदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ । देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका …

Read More

काठमाडौँमा क्यान्सर सम्म हुन सक्ने वायु प्रदूषण, अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अपिल !

काठमाडौँ – काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम …

Read More

ब्राजिलमा कोभिड १९ बाट एकै दिनमा तीन हजारभन्दा बढीको मृत्यु

 एजेन्सी – ब्राजिलमा शनिबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँका ३ हजार ४३८ जना नागरिकको कोभिडको सङ्क्रमणबाट …

Read More

होली: उपत्यकामा कडा सुरक्षा !

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी …

Read More

भारतमा दिन प्रतिदिन बढ्दै कोरोना संक्रमित, पछिल्लो पटक यति धेरै संक्रमित फेला !

नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९ जना …

Read More

काठमाडौँको तुवाँलो तत्काल हट्ने सम्भावना कति ? मौसमविद्ले यस्तो बताए !

काठमाडौँ – शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा …

Read More

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया आउन पाउने

काठमाडौँ – दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया जान पाउने भएका छन् । यस्तो …

Read More

मीनभवन, अनामनगर सहित काठमाडौँका यी क्षेत्रमा आजबाट मेलम्चीको पानी !

काठमाडौं। बहुप्रतिक्षित मेलम्चीको पानी वितरण आज (आईतबार) देखि सुरुवात हुने भएको छ। तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नियमित रुपमा भने पानी भोली सोमबारदेखि वितरण हुने बताएको छ। शुक्रबार …

Read More

जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान

बनेपा : जनआन्दोलन २०६२(६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ ।​ नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार …

Read More

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

काठमाडौं – थ्री नेसन्स कप खेल्न नेपाल आएको किर्गिस्तानको यू २३ टोलीले त्रिभुवन आर्मी फुटबल क्लबसँग आइतबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल र बंगलादेशका राष्ट्रिय टोलीले …

Read More