विद्यालयमा भाइरल रोग फैलियो, दिनको २० जना बिरामी हुन थाले !
मार्तडी – जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् । विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने …
Read More