प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ – सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बोलाइएको छ । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने …

Read More

आज पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने, भोलि र पर्सि के होला ? [तीन दिनको मौसम]

काठमाडौँ – आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी …

Read More

नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण !

काठमाडाैं, २ चैत । कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरमा नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण भएको छ । रङरोगन र बत्ती हाल्ने काम भइरहेको मन्दिर क्षेत्र प्राचीनकालदेखि नै कोलमतेश्वर महादेवका नामले …

Read More

नेपालबाट तिब्बतसँग जोड्ने सुरुङ मार्गको निर्माण शुरु हुँदै, डिजाइन तयार !

भीमेश्वर । दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ …

Read More

ओलीले प्रचण्डलाई फोन गर्दै भने ‘हामी भेटम न’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छुट्टै राष्ट्रिय भेला …

Read More

माधव नेपाल समूहको निष्कर्ष: राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार भएको बैठकपछि आफ्ना नेताहरुलाई त्यस …

Read More

भारतमा करिब तीन करोडले कोरोना विरुद्ध खोप लगाए

२ चैत फागुन: भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत …

Read More

पशुपतिमा सुनको जलहरी राख्ने निर्णयमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ। सोमबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको …

Read More

पहिले मिठा कुरा भए, अन्त्यमा टर्रो कुरा गरे: माधव नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता बिना निस्कर्ष नै टुंगिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको दुई पक्षिय बैठकमा …

Read More

थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या २ लाख ७५ हजार भन्दा बढी !

काठमाडौँ — सोमबार देशभर ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ११ जनामा गरिएको परीक्षणमा ७९ जना कोरोना …

Read More