आज कोरोनाविरुद्धको खोप लगाउँदै राष्ट्रपति भण्डारी !
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएकी छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा राष्ट्रपतिले कोरोना भाइरस विरुद्धको खोप लगाउने भएकी हुन्। स्थ्य तथा जनसंख्या …
Read More