सरकारको तीन वर्ष: हवाई पूर्वाधारमा फड्को

सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले …

Read More

आज सरस्वती पूजा, लेलेको सरस्वती कुण्डमा भक्तजनको भीड !

गोदावरी नगरपालिका–५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा भक्तजनको भीड लागेको छ । यहाँ हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्वका दिन दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । विद्याकी देवी सरस्वतीको पूजा …

Read More

अन्य पार्टीसँग पनि कुरा भइसक्यो, अब हुन्छ संयुक्त आन्दोलन: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि समयभित्रै दलहरु संयुक्त आन्दोलनमा उत्रने बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, …

Read More

मलाई प्रधानमन्त्री पदको कुनै लोभ छैन, म त जनताको लागि लडिरहेको छु: प्रचण्ड

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्रीको कुनै लोभ नभएको बताएका छन्। उनले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै त्यसको विरुद्धमा पूनर्स्थापनाको आन्दोलनमा होमिएको धारणा समेत राखे। …

Read More

अर्जुन कपूरले मलाइकासँग यसरी मनाए भ्यालेन्टाइन!

१४ फेब्रुअरीमा सबै प्रेमी जोडीले भ्यालेन्टाइन डे मनाए। यसको  असर बलिउड अभिनेत्रीमा पनि देखियो। यस्तैमा चर्चित  कपल अर्जुन कपूर र मलाइका अरोड़ाले पनि  यस दिनलाई मनाए। जुन तस्विर अर्जुन कपूरले …

Read More

लोडसेडिङ अन्त्य गर्न सबै काम मैले गरें तर जस अरु कसैले पायो: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम आफूले नै गरेको दाबी गरेका छन् । उनले नेपाललाई लोडसेडिङ मुक्त कुलमान घिसिङले नभएर आफूले बनाएको बताएका हुन्। त्यस्तै, …

Read More

प्रतिनिधिसभा ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बन्न नदिन विघटन गरेको हुँ: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण सम्पन्न भएपछि आज उद्घाटनलगत्तै मूलचोकमा आयोजित कार्यक्रममा तीनवर्षे कार्यकालका …

Read More

अहिलेको समयमा निर्वाचन अपरिहार्य छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् । वर्तमान सरकार गठन भएको तीन …

Read More

सत्तरी महिनापछि बन्यो सिंहदरबार !

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न …

Read More

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले …

Read More